पेमा लामाले फिर्ता लिइन् एन्फा उपाध्यक्षको उम्मेदवारी

१२ चैत, काठमाडौं । पेमा डोल्मा लामाले अखिल नेपाल फुटबल संघ (एन्फा)को उपाध्यक्षको उम्मेदवारी फिर्ता लिएकी छन् । पेमाले शुक्रबार झापामा हुन लागेको एन्फा निर्वाचनका लागि उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले …