काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको बताएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमको भनाइ छ । निगमले पेट्रोलको पहिलो वर्गको मूल्य २१४.५० र दोस्रो वर्गको मूल्य २१६ र तेस्रो वर्गको मूल्य २१७ रहेको बताएको छ । यस्तै, डिजेल तथा मट्टितेलको पहिलो वर्गको २२२.५० […]