एनपीएल २०२६ को खेलाडी अक्सनपछि यस्तो बने आठ टोली

२२ असार, काठमाडौं । मिनी अक्सनमार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि ५२ खेलाडी अनुबन्ध भएका छन् । सोमबार काठमाडौंमा भएको अक्सनबाट १५५ खेलाडीमध्ये ५२ खेलाडी विभिन्न ८ टोलीमा अनुबन्ध भए । अक्सनमा राष्ट्रिय …