टाइगर कप : आयोजकले सच्यायो अंकतालिका, उपाधिका लागि गण्डकीसँग पुलिसले खेल्ने

१६ माघ, पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनल खेल्ने टोली परिवर्तन भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले अंकतालिका सच्याएपछि अब उपाधिका लागि गण्डकी प्रदेश र विभागीय …