काठमाडौं– नेकपा एमालेको ११ औँ महाधिवेशनमा उम्मेदवारको अन्तिम नामावली आजे राति साढे ८ बजे बजे प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले एक सूचना जारी गर्दै साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । उम्मेदवारउपर उजुरी लिने समय ७ देखि ८ बजेसम्म तोकिएको छ । आयोगले जारी गरेको तालिका अनुसार बुधबार मध्यान्ह […]