काठमाडौं । राजनीतिक संकट र अस्थिरताको भुमरीमा फसेको बंगलादेशको प्रमुख विपक्षी दलका नेता तारिक रहमान आज निर्वासनबाट स्वदेश फर्किदैछन् । झण्डै १७ वर्षको निर्वासनपछि रहमान आज घर फर्कने तयारी गरिरहँदा राजधानी ढाकामा विशाल ¥यालीको तयारी गरिएको छ । बंगलादेश नेशनलिष्ट पार्टी (बि.एन.पी) ले फेब्रुअरीमा हुने देशको संसदीय चुनावको लागि पार्टीको भावी प्रधानमन्त्रीको रूपमा रहमानलाई अघि […]