२०२६ मा हुने अन्तर्राष्ट्रिय खेलकुद : टी-२० विश्‍वकपदेखि फिफा विश्वकप र एसियन गेम्ससम्म

काठमाडौं । यतिबेला अंग्रेजी नयाँ वर्ष २०२६ लाई स्वागत गर्ने बेला भएको छ । खेलकुदमा पनि नयाँ वर्षमा के-कस्ता प्रतियोगिता आयोजना होला भन्ने कौतुहलता सबैलाई छ । सन् २०२६ मा विश्व खेलकुदमा फुटबल र क्रिकेटको विश्वकपदेखि …