डोल्पा घटना : यातायात सेवा नियमित, ड्युटीमा रहेका प्रहरीविरुद्ध किटानी जाहेरी

सुर्खेत। प्रहरी र स्थानीयबीचको विवादका कारण ठप्प रहेको डोल्पाको यातायात सोमबारदेखि नियमित भएको छ। स्थानीय र प्रशासनबीच सहमति भएपछि शनिबारदेखि ठप्प यातायात सेवा सोमबारदेखि नियमित भएको हो। गएको शुक्रबार साँझ त्रिपुरासुन्दरी नगरपालिकाको ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाया प्रहरी चेकिङका क्रममा भेरी नदीमा हाम फालेर बेपत्ता भएपछि स्थानीय र प्रहरीबीच विवाद सिर्जना भएको थियो। विवादका […]