सरकारबाट बाहिरिने नाउपाको निर्णय

२१ असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिइन् । ‘आज हामी संसदीय दलको बैठक बसेका थियौं,’ …