एनआइसी एसियाका सिइओ न्यौपानेले दिए राजिनामा

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजिनामा दिएका छन्।