कांग्रेस बाराका सभापति राजेश राय यादवमाथि कारबाही गर्न उम्मेदवार भैयारामको माग
३ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट बारा–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका भैयाराम प्रसाद यादवले जिल्ला राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गर्न पार्टीसमक्ष माग गरेका छन् ।
२१ फागुनमा सम्पन्न निर्वाचनमा हराउन भूमिका …