कर्णालीको संसद्‌मा गुन्जियो मुर्दावादको नारा, बैठक निरन्तर अवरुद्ध

१८ असार, सुर्खेत । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनुपर्ने कर्णाली प्रदेश सभामा बिहीबार दिउँसो एकाएक ‘मुर्दावाद !’ को नारा गुन्जियो । यसरी मुर्दावादको नारा गुन्जिनुको कारण भने, सभामुख नन्दा गुरुङको कार्यशैली थियो । प्रदेश सरकारले असार …