शेयर बजारमा उछाल, ४१ अंकले बढ्यो नेप्से

काठमाडौं– शेयर बजारमा दोस्रो दिन पनि उत्साह देखिएको छ । बुधबार ३९ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)  बिहीबार पनि बढेको छ । आज बजारमा उछाल आउँदै नेप्से ४१.६७ अंकले बढेर २६६३.५४ विन्दुमा पुगेको हो ।  आज नेप्से १.५८ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको […]