काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा शिक्षाध्यक्षसहित तीन पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा. ममता भट्टराई कोइराला र डिनमा डा. विकास विक्रम सिंह अधिकारी नियुक्त भएका हुन्। नवनियुक्त तीनै पदाधिकारीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहणसँगै उनीहरूले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक […]
काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा.विनम्र विष्ट नियुक्त भएका हुन्। नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले […]
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त चार पदमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा. विनम्र विष्ट नियुक्त भएका हुन्। नवनियुक्त चारै पदाधिकारीले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहणसँगै उनीहरूले […]
Pokhara. A motorcyclist died when a truck hit him in Buddachowk, Pokhara-10, on Wednesday. The deceased has been identified as 25-year-old Nabaraj Darji, a resident of Arjunchaupari-5, Syangja.The accident occurred at 12:50 PM on Wednesday under the Prithvi Highway in Buddachowk, when a truck numbered Na 5 Kha 8244, traveling from Prithvi Chowk towards Amar Singh Chowk, collided with a Pulsar motorcycle numbered Ga 7 Pa 282 coming from the opposite direction.Motorcycle driver Darji was seriously injured in the collision. He was immediately taken to Pokhara Health Science Institute, where doctors declared him dead at 2:22 PM, according to the...