Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
इलाममा अदुवाको आकर्षक मूल्य
उत्पादनका बेला प्रतिमन ४ हजार ५०० रुपैयाँसम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन ७ हजार रुपैयाँसम्म पुगेको छ । बच्चा र माउको मनासिव मूल्य पाएपछि किसानहरू अदुवाखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पूर्ण विवरण