काठमाडौं– जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइमा सरकारका मन्त्री र विभिन्न पार्टीका नेताहरु सहभागी भएका छन् । मंगलबार गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यबहाक नगर प्रमुख सुनिता डंगोल, नेपाली काँग्रेसका सभापति गगनकुमार थापालगायत अन्तिम बिदाइमा सहभागी भएका हुन् । उनीहरुले श्रेष्ठको शवमा माल्यार्पण गरेर सम्मान प्रकट गरे । उनको शोभाभगवतीस्थित […]