गगनले देखाए कांग्रेस उभिने राजनीतिक धरातल

१८ असोज, काठमाडौं । खुलामञ्चबाट कांग्रेसको १५ औं महाधिवेशन उद्घाटन गर्दै सभापति गगन थापाले कांग्रेसका लागि राजनीतिक धरातल सुरक्षित रहेको सन्देश दिएका छन् । खुलामञ्चलाई नै प्रतीक बनाएर सम्बोधन थालेका थापाले आफ्नो ४० मिनेट लामो सम्बोधनमा …