भोटेकोशी बाढी रिपोर्टिङमा संयमता अपनाउन मन्त्री डा. तिमिल्सिनाको आग्रह

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण सार्वजनिक गर्दा सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले मानवीय संवेदना, गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने भएको छ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्को समाचार सम्प्रेषण गर्दा पीडितको मर्यादा र अधिकारमा प्रतिकूल असर नपर्ने गरी सामग्री प्रस्तुत गर्न आग्रह गरेका छन्। बाढी प्रभावित नुवाकोट र […]