राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

१९ मंसिर, बुटवल । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङमा लाच हजार जनामा  सिकलसेल एनिमियाको परीक्षण गर्न लागेको छ । दाङ थारु समुदायको बाहुल्य जिल्ला भएको र सिकलसेल एनिमिया थारु समुदायमा देखिने रोग भएकाले  दाङमा पहिलोपटक वृहत …