दुल्लु अस्पताल दैलेखमा अवरुद्ध एक्स-रे सेवा सुचारु

दुल्लु अस्पतालले जस्तै कर्णाली प्रदेशका सम्पूर्ण सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले उपकरण जडान, संचालन तालिम र मर्मत लगाएतका बायोमेडिकल उपकरणहरुसंग सम्बन्धित सेवाहरु प्रादेशिक बायोमेडिकल एकाई मार्फत नि: शुल्क रुपमा लिन सक्ने एकाईका फोकल पर्सन उत्तम पोखरेलले बताए।