काठमाडौंमा न्यून चलेका छन् सवारी तर सुनसान छैन (भिडियोसहित)

२ कात्तिक, काठमाडौं । अष्ठिमीको दोस्रो दिन अनलाइनखबरको टिम काठमाडौंको मुख्य चोक–चोकमा पुग्यो । सधैं सवारीको जाम हुने चोक–चोकमा पुगेका थियौं । बानेश्वर, कोटेश्वर, जडिबुटी, सातदोबाटो कलंकी, त्रिपुरेश्वर, थापाथली, माइतीघर लगायतका चोकमा पुग्दा अघिपछि भन्दा न्यून …