छठ पर्वले परिवर्तन पक्षधरलाई एकताबद्ध बनाओस्: संयोजक दाहाल

मधेस–तराईको मुख्य चाडका रूपमा मनाइने छठ पर्व हाम्रो संस्कृति, परम्परा, श्रम–सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो।