नेपालमा श्रम स्वीकृति लिने विदेशीमा चिनियाँ बढी

नेपालको जलविद्युत्, सडक, विमानस्थलसहित ठुला पूर्वाधार निर्माणमा चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका हुन्। चिनियाँ कम्पनीहरूले ठेक्का लिएका स्थानमा चिनियाँ नागरिक कामदारका रूपमा आउने गरेका छन्।