डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

काठमाडौँ। नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार डा. केसीले आफ्नो २५ औँ सत्याग्रह अन्त्य गरेका हुन्। पटक पटकको छलफलपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शनिबार नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनसन तोडाएका हुन्। डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम […]