पुतलीसडकमा आसुसको पहिलो एक्सक्लुसिभ स्टोर, तीन गेमिङ ल्यापटप सार्वजनिक

ताइवानको प्रविधि कम्पनी आसुसले नेपालमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ । काठमाडौंको पुतलीसडकस्थित प्रकाश भवनमा स्टोर उद्घाटन गर्दै कम्पनीले आरओजी र टफ गेमिङ सिरिजका तीन नयाँ ल्यापटप नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले आरओजी जेफिरस डुओ, आरओजी स्ट्रिक्स स्कार १८ र टफ गेमिङ एफ१६ सार्वजनिक गरेको छ । दुईवटा ओएलईडी स्क्रिन […]