अरुन्धती र एनीका पुस्तकमा सम्बन्ध, समाज र ‘आफू’ का कुरा
दुई प्रसिद्ध लेखिकाहरूका प्रेम, विवाह, विछोड, यौन, साहित्यिक रुचि, परिवार नामक संस्थालाई हेर्ने उनीहरूका बुझाइ के कस्ता होलान् ? यदि ती लेखिकाहरू नेपाली समाजमा भएका भए के हामी तिनीहरूलाई उही महानताको चस्माले हेर्ने थियौं ? …