शिक्षक महासंघले भन्यो- शान्तिपूर्ण आन्दोलनमा सरकारबाट संरक्षित भिजिलान्ते पसेर ढुंगामुढा गरे

आइतबार बानेश्वरमा आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज र पानीको फोहोरा हानेको थियो।