एनपीएल : पोखराको पहिलो जित, जनकपुरको तेस्रो हार

काठमाडौँ। कीर्तिपुरमा जारि नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बिहीबार) भएको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई २५ रनले हराएको छ। आजको हार जनकपुरका लागि तेस्रो पराजय हो भने पोखराको पहिलो जित हो। टस जितेर पहिलो ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन जोडेको थियो। जनकपुर बोल्ट्सले लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ९ […]