कांग्रेसले देशलाई सम्हाल्छ, व्यवस्थालाई सुधार्छ- गगन थापा

‘हामी सकारात्मक ऊर्जा लिएर जान्छौं, हामी देश जोड्ने पार्टी हो। हामी देशलाई सम्हाल्ने पार्टी हो। हामी ध्वंश गर्ने पार्टी होइन। उत्तेजना फैलाउने पार्टी होइन। कांग्रेस भनेको सम्हाल्ने शक्ति हो,’ उनले भने।