श्रीलंकामा भएको कर्मा फाइट लिगमा कोसिस र युगिनको सानदार जित

१६ माघ, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस राजभण्डारी र युगिन शर्माले श्रीलंकामा भइरहेको केएफएल-कर्मा फाइट लिगमा जित हात पारेका छन् । केएफको को-मेन इभेन्टको रुपमा रहेको मिडलवेइट बाउटमा कोशिले भारतका सुर्यलाई पराजित गरेका हुन् । निकै …