पर्वत । अधिकांश पाखा पखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँल पुर बनिरहेका छन् । लप्सी जिल्लाको रूपमा परिचित जिल्लामा यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइन भ्याइ भएको छ । जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका-४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै […]