एचपिभी खोप पहिलो पटक राष्ट्रिय खोप कार्यक्रममा समावेश

यसअघि अभियानका रुपमा मात्रै एचपिभी खोप दिए पनि अब भने नियमित कार्यक्रममा समावेश गरिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बताए।