काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमा रहेका आफ्ना ३० राजदूतलाई फिर्ता बोलाएका छन्। फिर्ता बोलाइएका राजदूतको सूचीमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन पनि छन्। उसो त चीनका राजदूत चेन सोङ पनि बुधबार आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै छन्। शक्तिशाली देशहरूका राजदूतले नेपाल छाड्दै गर्दा तिनका सरकारहरुले नयाँ प्रतिनिधि नेपाल पठाउने तयारी पनि […]