गोली लागेको अवस्थामा मृत भेटिए युवक

सिन्धुलीमा गोली लागेको अवस्थामा एक जना युवक मृत भेटिएका छन्।