शंकर बडुवाल रामेछाप । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनका लागि रामेछापबाट ८ जनाले दाबी गरेका छन् । नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको मन्थलीमा जारी छैटौँ पूर्ण बैठकमा बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल सहित ८ जनाले दाबी गरेका हुन् । जिल्ला अध्यक्ष पुरुषोत्तम कडेंरियाको अध्यक्षता तथा […]