कांग्रेस प्रवेश गरेको ६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढा

बुढा २०७६ सालमा कांग्रेस प्रवेश गरेका थिए। त्यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य थिए।