इलाम–२ बाट एमालेका सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत नेकपा एमालेका तर्फबाट इलाम–२ बाट सुहाङ नेम्वाङले मंगलबार उम्मेदवारी दर्ता गराएका छन्। उनले निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर मनोनयन दर्ता गरेका हुन्। नेकपा एमाले इलामले नेम्वाङको नाम एकल रूपमा सिफारिस गरेको थियो। उनको उम्मेदवारी दर्तासँगै इलाम–२ मा प्रतिस्पर्धी उम्मेदवारहरूको संख्या थपिएको छ। यसअघि यस निर्वाचन क्षेत्रमा […]