काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीको गुल प्लाजा सपिङ मलमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको अधिकारीहरूले बताएका छन् । सबै पीडितहरूको शव परीक्षण (पोस्ट–मार्टम) सम्पन्न भएपछि यो तथ्यांक सार्वजनिक गरिएको हो । मुख्य प्रहरी सर्जन सुमैय्या सैयद तारिकका अनुसार घटनाको पाँचौँ दिनसम्म कुल ६७ वटा शवको पहिचान र परीक्षण प्रक्रिया पूरा […]