काठमाडौं (हाम्रो खेलकुद )- नेपाल एएफसी महिला एसियन कप छनोट चरणबाट बाहिरिएको छ । आज तेस्रो तथा अन्तिम घरेलुु टोली उज्वेकिस्तानसँग ३-३ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएपछि नेपाल समूह चरणबाट बाहिरिएको हो । नेपाललाई हराउँदै आयोजक उज्वेकिस्तान एसियन कपमा छनोट भएको छ। पहिलो हाफमा ३-१ ले पछि परेको नेपालले दोस्रो हाफमा सानदार