सिमलताल घटनाको एक वर्ष: अझै पत्तो छैन ३९ यात्रुको अवस्था

गत वर्षको २८ असारको राति दुईवटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका थिए । ती बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता छन् ।