काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट बाहिर निस्किएका रवि लामिछाने फेरि जेल फर्कने भएका छन् । लामिछाने सहकारी ठगीमा अदालतको आदेशले पुर्पक्षमा बसिरहेका कैदी हुन् । गत मङ्गबार (भदौ २६ गते) जेन-जी प्रदर्शन क्रममा पार्टीकै नेताहरू सङ्लग्न भीडले नख्खु कारागार घेरेको मौका छोपी लामिछाने जेलबाट हिँडेका थिए । लामिछानेले जेलबाट निस्किएपछि […]