आन्दोलनका क्रममा ध्वस्त भएका उद्योग-व्यवसाय सञ्चालनका लागि सरकारले विशेष योजना ल्याउने

सिंहदरबारमा मंगलबार उद्योगी व्यवसायीका प्रतिनिधिहरुसँग कुराकानी गर्दै अर्थमन्त्री रामेश्वर खनालले उद्योगी व्यवसायीको समस्या सरकारको पनि भएको बताए ।