काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । उनले पार्टीमा आवद्ध नेता-कार्यकर्ताहरूलाई एक अपिल जारी गर्दै जनताको भावना र युवाको आक्रोशलाई आत्मसाथ गर्दै मुलुकको विषम परिस्थितिमा विगतका कमीकमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । उनले राजनीतिमा आउने हरेक आरोहअवरोह, चुनौती र […]