हुम्लामा सहुलियत पसल सञ्चालन

सिमकोट– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले सदरमुकाम सिमकोटमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । यहाँ सोमबारदेखि औपचारिक रूपमा खाद्यान्न बिक्री सुरु भएको छ ।     यहाँका नागरिकलाई सहुलियतमा चामल, चिनी र तेल बिक्री सुरु भएको हो । चामल र चिनीमा प्रति केजी रु पाँच र तेलमा प्रतिलिटर रु सात छुटमा […]