मौन धारणका लागि भेला भएका नेपालीले जापानमा नाराबाजी गरेपछि

'सुरूमा २०/५० जना मान्छे भेला भएर मौन धारण मात्र गर्ने भनेर २/३ जना साथीहरूले अनुमति माग्नुभएको रहेछ। तर त्यहाँ १५ सय मान्छे भेला भएछन्,' लामिछानेले भने, 'हल्ला धेरै भएपछि प्रहरी आएको थियो।'