काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । बुधबार जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा पार्टी सभापति गगन थापाले पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् । ड्रोनबाट देखिएको दृश्य हेर्नुहोस् :