काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा कस्तो छ तयारी ?
१९ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन दुई दिन मात्र बाँकी रहँदा काठमाडौंलगायत देशभरका क्षेत्रमा बुथ निर्माणको काम सुरु भएको छ । कतिपय स्थानमा निर्वाचन सामग्री पुग्दैछ भने सामग्री पुगेका स्थानमा तयारी सुरु भइसकेको छ …