नेपालका बिभिन्न ठाउँमा भारीदेखि धेरै भारीसम्म वर्षा, झापामा सबैभन्दा बढी वर्षा

देशभर मौसम बदली कायम रहँदा आज विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा झापा मा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार झापामा १२९ मिलिमिटरभन्दा बढी वर्षा भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थ का अनुसार कास्की, लमजुङ, तनहुँ, चितवन र इलाम मा पनि ५० […]