काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित आजदेखि काठमाडौँ महानगरपालिकाले तालिम सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आज वडा नं. १ नक्साल र वडा नं. १२ टेकुमा तालिम थालिएको हो । वडा नं. १२ का १० जना महिला र १५ जना पुरुष छन्भने वडा नं. १ मा ६ जना पुरुष […]