काभ्रेमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, बिपी राजमार्ग अवरूद्ध

काभ्रेमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।